लिभरपुलमा सम्झिए नारायण गोपाल

लिभरपुल । लिभरपुलस्थित नेपाली समुदायले स्वरसम्राट नारायण गोपालको सम्झनामा एक सांस्कृति साँझको आयोजना गरेका छन् । गत आइतवार मेक्सिको घर लिभरपुलमा आयोजित कार्यक्रममा स्थानीय कलाकारहरुले आआफ्नो प्रस्तुति दिए । गायक उज्वल भण्डारीले नारायण गोपालका बिभिन्न गीत गाएर मनोरञ्जन दिलाएका थिए । साथमा स्थानीय कलाकारहरु शिवराज पन्त, प्रविण घिमिरे लगायतले प्रस्तुती दिए । कार्यक्रममा गैरआवासीय नेपाली … Continue reading लिभरपुलमा सम्झिए नारायण गोपाल